नौजवान ‘बाह्रौँ खेलाडी’
३ माघ २०८२
आउँदो फागुनमा ८६ वर्षमा टेक्दै छन् उनी। ढाड र घुँडाको समस्याले त्यति हिँडडुल गर्न सक्दैनन्। आँखाको पावर घटेको छ र चस्माको बढेको। तर, उनको दिनचर्या फेरिएको छैन। बिहान ६ बजे उठिसकेका हुन्छन्। नित्य पूजापाठ र योग नसकी चिया पिउँदैनन्। अहिले काठमाडौँमा चिसो ह्वात्तै बढेको छ। त्यसैले घरकै आँगनमा टहलिन १० बजे मात्र कोठाबाट निस्किन्छन्। चारपटक […]