काठमाडौं। झापा, मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्षको कार्यकक्षको भित्तामा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो झुन्ड्याइएको छ। वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार ती फोटा वडा कार्यालयले एक हजार रुपैयाँमा किनेको हो। उनी भन्छन्, “प्रधानमन्त्री र राष्ट्रपति फेरिएपछि फोटो पनि फेर्नु परिहाल्यो। फोटोको आकार र स्तरअनुसार धेरै मूल्य पनि पर्छ, हामीले क्षमताअनुसार … Continue reading भित्तामा झुन्डिएको आठ करोड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed