सत्ताका ‘सुपर स्ट्राइकर’

सरकारले नेपालमा सूचीकरण नभएका फेसबुक, युट्युब, इन्स्ट्राग्राम लगायतका सामाजिक सञ्जाल रोक लगाउने निर्णय गरेकै दिन, १९ भदौमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले फेसबुक वालमा कविता शैलीको स्टेटस लेखे : भोलिबाट सपनामै भेट होला,
बाटोमा ढाट लागेपछि। यसमा आएका १० हजारभन्दा बढी प्रतिक्रियामध्ये अधिकांशले सरकारलाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउन खोजेकोमा गाली गरेका थिए। अधिवक्ता सागर सरगम … Continue reading सत्ताका ‘सुपर स्ट्राइकर’