आफ्नै स्केच देखेर प्रधानमन्त्रीको मुस्कान…

काठमाडौँ। गुरुङ समुदायको ठुलो पर्व तमु ल्होसारका अवसरमा टुँडिखेलमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी बनिन्। तेह्रथुमे ढाकाको साडीमा सजिएर टुँडिखेल पुगेकी कार्कीलाई आयोजकले उनकै स्केच फ्रेम गरेर उपहार दिए। गुरुङ पहिरन लगाएर नेपालको झन्डा बोकेको आफ्नो स्केच देखेर उनी मज्जाले हाँसेकी थिइन्। केही बेर मुस्कुराइन्। हेरौँ नेपाल फोटो लाइब्रेरीले प्रधानमन्त्री कार्कीको मुस्कानसहित … Continue reading आफ्नै स्केच देखेर प्रधानमन्त्रीको मुस्कान…