गगन-विश्वको ‘गान्धीगिरी’

महात्मा गान्धीको जीवनदर्शनसम्बन्धी चर्चित बलिउड फिल्म छ, लगे रहो मुन्ना भाई। गान्धीको अहिंसा र सत्यको मार्गलाई ‘गान्धीगिरी’ का रूपमा अर्थ्याइएको फिल्ममा एक व्यक्ति पान खाएर आफ्नो ढोकैछेउमा थुक्ने छिमेकीदेखि आजित छन्। दिनहुँ यसरी सताउने छिमेकीप्रति उनी यति चिढिँदै जान्छन्, आक्रमण गर्ने तहमा उग्र रिसाउँछन्। तर, गान्धी पात्रमार्फत उनले सुझाव पाउँछन्, ‘जब छिमेकीले ढोकाछेउमा पान थुक्छन्, … Continue reading गगन-विश्वको ‘गान्धीगिरी’