विशेष महाधिवेशनको तयारीमा गगन-विश्वप्रकाश, भृकुटीमण्डपको हल बुकिङ

काठमाडौँ। कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउने तयारी गरेका छन्। २७ पुसमा विशेष महाधिवेशन बोलाउने तयारी महामन्त्रीद्वले गरेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए। विशेष महाधिवेशनको तयारीस्वरूप भृकुटीमण्डपमा हलसमेत बुकिङ गरिएको छ। “तीन दिनभित्रमा विशेष महाधिवेशन बोलाउनेबारे पत्रकार सम्मेलन गर्ने, अहिले नियमित महाधिवेशन स्थगित भएकोबारे जानकारी दिने गरी वक्तव्य सार्वजनिक गर्ने तयारी … Continue reading विशेष महाधिवेशनको तयारीमा गगन-विश्वप्रकाश, भृकुटीमण्डपको हल बुकिङ