‘ग्रे लिस्ट’ उपचारमा ढिलासुस्तीले बढाएको जोखिम
नेपाललाई ‘ग्रे लिस्ट’ बाट निकाल्न पछिल्ला एक वर्षमा भएका कामका सन्दर्भमा ६ पुसमा प्रधानमन्त्री सुशीला कार्कीले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरसँग छलफल गरेकी थिइन्। छलफलमा अर्थमन्त्री खनालले राष्ट्रिय जोखिम मूल्यांकन प्रतिवेदन तयारीका लागि क्षेत्रगत प्रतिवेदन बनाउने काम भइरहेको जानकारी गराएका थिए। महानिर्देशक ठाकुरले … Continue reading ‘ग्रे लिस्ट’ उपचारमा ढिलासुस्तीले बढाएको जोखिम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed