प्रदूषण नियन्त्रण शुल्कमा अर्थ मन्त्रालयकै ‘अख्तियार दुरुपयोग’
‘स्टेट अफ ग्लोबल एअर, २०२५’ को प्रतिवेदनअनुसार नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४१ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। विश्व बैंकका अनुसार नेपालमा स्वास्थ्य जोखिमको पहिलो कारण नै वायु प्रदूषण बनेको छ। नेपाली मृत्युको पहिलो कारण मात्र होइन, अपांगता बढाउन पनि वायु प्रदूषण नै जिम्मेवार रहेको प्रतिवेदनको निष्कर्ष छ। सरकार वायु प्रदूषण र यसबाट … Continue reading प्रदूषण नियन्त्रण शुल्कमा अर्थ मन्त्रालयकै ‘अख्तियार दुरुपयोग’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed