निर्वाचन लड्न पाउने, सांसद बन्न नपाउने परस्पर विरोधी कानुन
निर्वाचन आयोगले दुई वर्षअघि नै संसद् पठाएको ‘एकीकृत विधेयक’ पारित भएको भए यतिबेला अदालतमा मुद्दा खेपिरहेका धेरैले निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने थिएनन्। तर, यो विधेयक गृह मन्त्रालयमै थन्किएको छ। विरोधाभास यतिसम्म छ कि कानुनले नै निर्वाचनमा उम्मेदवार हुन दिन्छ, जितेर आएपछि भने रोक्छ। अर्थात् अदालतमा मुद्दा विचाराधीन रहेको व्यक्तिले निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउँछन्। तर, सांसद … Continue reading निर्वाचन लड्न पाउने, सांसद बन्न नपाउने परस्पर विरोधी कानुन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed