उपचार गन्तव्य भारत

काठमाडौँको ओम अस्पतालमा इन्डोस्कोपी इन्चार्ज रहेकी राममाया घलेका श्रीमान् धनबहादुर गुरुङ (५१)को कलेजोमा पाँच महिनाअघि समस्या देखियो। उनले श्रीमान्‌लाई आफू कार्यरत अस्पतालमै ७ भदौमा भर्ना गरेर तीन महिना उपचार गराइन्। तर, सुधार हुनुको साटो समस्या बल्झिँदै गयो। धनबहादुरको शरीरभरि पानी जमेर तौल दोब्बर भएको थियो। राममाया सम्झन्छिन्, “शरीरबाट ३६ लिटर पानी निकालिएको थियो। हामीले त … Continue reading उपचार गन्तव्य भारत