पूर्वमा गाँजा, मध्य र पश्चिम नेपालमा चरेस र अफिम
गत २२ मंसिरमा मोरङको रतुवामाई नगरपालिका-१ हटियाडाँडाबाट ६७८ किलो गाँजासहित दुई जना पक्राउ परे। आमबारीबाट सोनापुरतर्फ जाँदै गरेको ट्रक जाँच गर्दा गाँजा भेटिएपछि प्रहरीले धनकुटाको सहिदभूमि गाउँपालिका-२ का समेल राई र सोही गाउँपालिका-१ का विक्रम विशुंखेलाई पक्राउ गर्यो। यसको एक साताअघि १६ मंसिरमा पर्साको पटेर्वा सुगौली गाउँपालिका रंगपुर टाडीबाट १०४ किलो गाँजासहित मकवानपुरको भीमफेदी गाउँपालिका-३ … Continue reading पूर्वमा गाँजा, मध्य र पश्चिम नेपालमा चरेस र अफिम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed