गगन थापाको नेतृत्वमा यस्तो बन्यो अन्तरिम कांग्रेस

काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्ततः गगनकुमार थापाको सभापतित्वमा अन्तरिम कांग्रेस निर्माण गर्दै समापन भएको छ। संस्थापन पक्षसँग दुई दिनसम्म चलेको निर्णायक वार्ता निष्कर्षमा नपुगेपछि, निष्कासनको कारबाहीसमेत झेल्दै विशेष महाधिवेशनले थापा नेतृत्वमा अन्तरिम कांग्रेस निर्माण गरेको हो। यो निर्णयले कांग्रेसभित्र चुलिँदै गएको नेतृत्व संकटलाई अस्थायी रूपमा टार्ने प्रयास त गरेको छ, तर संस्थापन र … Continue reading गगन थापाको नेतृत्वमा यस्तो बन्यो अन्तरिम कांग्रेस