निर्वाचन आचारसंहिता राति १२ बजेदेखि लागु

काठमाडौँ। निर्वाचन आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको छ। आयोगको कार्यालयमा आइतबार बसेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तसहित पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो। यसअघि आयोगले दलहरूलाई बोलाएर आचारसंहिता पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गराएको थियो। २१ फागुनमा हुन लागेको निर्वाचनका लागि आयोगले उम्मेदवार दर्ताको मिति पर्सि (मंगलबार) लाई तोकेको छ। आजै आचारसंहिता लागु हुने … Continue reading निर्वाचन आचारसंहिता राति १२ बजेदेखि लागु