सर्लाही ४ मा कांग्रेस सभापति थापाको उम्मेदवारी
सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाही ४ मा उम्मेदवारी दर्ता गराएका छन्। सभापति थापाले आज वारेसमार्फत उम्मेदवारी दर्ता गरेका हुन्। उनको उम्मेदवारीको प्रस्तावकमा उपेन्द्रप्रसाद कुशवाहा र समर्थक रामआश्रय साह रहेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए। विगतमा काठमाडौँ क्षेत्र ४ बाट प्रतिस्पर्धा गर्दै आएका थापाले यसपटक … Continue reading सर्लाही ४ मा कांग्रेस सभापति थापाको उम्मेदवारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed