सर्लाही ४ मा गगनको चुनौती अमरेश
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचन लड्न सर्लाही ४ जाने निधो भएको छ। काठमाडौँ ४ बाट लगातार तेस्रोपटक सांसद चुनिएका थापा चौथोपटकका लागि मधेस झरेका हुन्। थापा उठेको सर्लाही ४ नेपाली कांग्रेसको गढ मानिन्छ। २०४८ सालदेखि लगातार तीनपटक २०५६ सालसम्म यहाँ कांग्रेस उम्मेदवारले नै जितेका थिए। २०६४ सालमा भने कांग्रेसको गढ मधेसी जनअधिकार … Continue reading सर्लाही ४ मा गगनको चुनौती अमरेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed