त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्यूएए’

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर मापक क्यूएए प्राप्त गरेको छ। विश्वविद्यालय अनुदान आयोगले १२० प्रकारका विभिन्न मापदण्ड परीक्षण गरी शैक्षिक गुणस्तरको अन्तर्राष्ट्रिय मापक मानिने ‘क्यूएए’ विभागलाई प्रदान गरिएको हो। विभागद्वारा आज (सोमबार) आयोजित कार्यक्रममा यसबारे जानकारी दिइएको हो। शिक्षा विभागका प्राध्यापक केशव पौडेलका अनुसार गुणस्तरीय शैक्षिक उपलब्धि एवं गुणस्तरीय भौतिक … Continue reading त्रिविको शिक्षाशास्त्र सङ्कायले पायो ‘क्यूएए’