देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनका लागि देशभर १ करोड ८९ लाख ३ हजार ६८९ जना मतदाता सूचीकृत भएका छन्। दर्ता मतदातामध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा २०० जना अन्य समूहका मतदाता रहेका छन्। निर्वाचन सञ्चालनका लागि देशभर १० हजार ९६७ मतदान स्थल निर्धारण … Continue reading देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता (सूचीसहित)