मधेसमा ५८ जना जेन-जी उम्मेदवार, कांग्रेसबाट शून्य

मधेस प्रदेशमा २१ फागुनको प्रतिनिधिसभा चुनावमा ५८ जना जेन-जी समूहका उम्मेदवार छन्। यीमध्ये दुईजना महिला र ५६ जना पुरुष छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार मधेश प्रदेशमा प्रतिस्पर्धामा उत्रेका जेन-जीमध्ये ४१ जना स्वतन्त्र र १२ राजनीतिक दलका छन्। पूर्वमन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले सिरहा–३ मा २६ वर्षीय श्रवण पासवान, महोत्तरी–१ मा २८ वर्षीय मनोज … Continue reading मधेसमा ५८ जना जेन-जी उम्मेदवार, कांग्रेसबाट शून्य