वानखेडेमा नेपाललाई इतिहास रच्ने अवसर

बहुप्रतीक्षित टी-२० विश्वकपको पहिलो खेल नेपाल र इङ्ल्यान्डबीच नेपाली समयअनुसार आइतबार दिउँसो ३:१५ मा मुम्बईको वानखेडे रंगशालामा हुँदै छ। वानखेडे त्यही रंगशाला हो, जहाँ भारतीय क्रिकेटका महान् ब्याटर सुनिल गावास्करले पहिलोपल्ट दोहोरो शतक बनाएका थिए। यो रंगशाला मुम्बईको घरेलु मैदान पनि हो। तर, आइतबार नेपाल र इङ्लिस टोलीबीच समूह ‘सी’ को पहिलो खेल हुँदा वानखेडे … Continue reading वानखेडेमा नेपाललाई इतिहास रच्ने अवसर