२५२ सहिद परिवारलाई नेकपाको सम्मान
रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल र नेतृ पम्फा भुसालले सहिद परिवारलाई सम्मान गरेका छन्। आगामी निर्वाचनमा रुकुम पूर्वका उम्मेदवारसमेत रहेका दाहालले भूमे २, खाबाङ बगरमा ३०औँ जनयुद्ध दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा जनयुद्धमा सहिद तथा बेपत्ता भएका २५२ जनाका परिवारलाई सम्मान गरे। रुकुम जनयुद्ध र शान्तिप्रक्रियाको शुभारम्भ भएको तथा जनयुद्धका … Continue reading २५२ सहिद परिवारलाई नेकपाको सम्मान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed