‘संघर्ष जारी छ‚ अब युद्ध उत्पादनका लागि हुन्छ’
रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धको संघर्ष समाप्त नभएको बताए। उनले अबको संघर्ष उत्पादन र समृद्धिका लागि हुने बताए। रुकुमको भूमे २, खाबाङ बगरमा ३०औँ जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नयाँ पुस्ताले उठाएका माग जनयुद्धकै निरन्तरता भएको उल्लेख गरे। “जेन-जीले उठाएका मागहरू शान्तिप्रक्रियाका क्रममा उठाइएका तर शक्ति … Continue reading ‘संघर्ष जारी छ‚ अब युद्ध उत्पादनका लागि हुन्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed