पाशुपत क्षेत्रमा भक्तजनको भिड [ड्रोन भ्यु]
काठमाडौँ। महाशिवरात्रि पर्व देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्रिलाई भगवान् भगवान् शिवको प्रिय दिनका रूपमा लिने गरिन्छ। पुराणअनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये एक पवित्र रात्रिका रूपमा वर्णन गरिएको छ। यस दिनलाई विशेषगरी दुःखी, कष्टपूर्ण … Continue reading पाशुपत क्षेत्रमा भक्तजनको भिड [ड्रोन भ्यु]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed