१८ फागुनसम्म निर्वाचन प्रचार गर्न पाइने

काठमाडौँ। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही ४ देखि १८ फागुनसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चारमाध्यममा कुनै प्रकारको प्रचार सामग्री प्रकाशन/प्रसारण तथा निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्न निर्देशन दिएको छ। २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यक्रमअनुसार सोमबारदेखि सुरु हुने प्रचारका कार्यक्रमअघि आज (आइतबार) आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले … Continue reading १८ फागुनसम्म निर्वाचन प्रचार गर्न पाइने