टी-२० विश्वकप : नेपालको तेस्रो हार‚ वेस्ट इन्डिज ९ विकेटले विजयी

काठमाडौँ। आईसीसी टी-ट्वेन्टी विश्वकपमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। मुम्बईको वाङखेडे स्टेडियममा भएको नेपाल र वेस्ट इन्जिजबीचको खेलमा नेपाल ९ विकेटले पराजित भएको हो। वेस्ट इन्डिजले एक विकेटको क्षतिमा २८ बल बाँकी छँदै नेपालले दिएको १३४ रनको लक्ष्य पूरा गरेको हो। वेस्ट इन्डिजका ओपनर ब्रान्डन किङलाई कुशल भुर्तेलमार्फत नन्दन यादवले क्याच आउट गराए। किङले … Continue reading टी-२० विश्वकप : नेपालको तेस्रो हार‚ वेस्ट इन्डिज ९ विकेटले विजयी