उनेपाको प्रतिबद्धता-पत्र : प्रतिनिधिसभा सदस्य संख्या २०१‚ मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्ण पाठ)

काठमाडौँ। कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी (उनेपा) ले चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक गरेको छ। पत्रकार सम्मेलन गर्दै पार्टीले आइतबार निर्वाचन प्रतिवद्धता-पत्र सार्वजनिक गरेको हो। पार्टीले मुलुकमा सुशासन, समृद्धि र सामाजिक न्यायको लागि स्थापित पार्टी भएको जनाएको छ। प्रतिबद्धता-पत्रमा संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम गरिने जनाएको छ। त्यस्तै प्रतिबद्धता-पत्रमा … Continue reading उनेपाको प्रतिबद्धता-पत्र : प्रतिनिधिसभा सदस्य संख्या २०१‚ मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्ण पाठ)