कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक‚ यी हुन् १० बुँदे ‘भिजन’

जनकपुर। नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरबाट कांग्रेसले बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो। पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेस प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण सभा भएको हो। प्रतिज्ञापत्र सार्वजनिक भएको सन्दर्भमा कांग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार … Continue reading कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक‚ यी हुन् १० बुँदे ‘भिजन’