कांग्रेसको घोषणा- नेपालीको प्रतिव्यक्ति आय २५ सय डलर पुर्याउँछौँ
काठमाडौँ। नेपाली कांग्रेसले नेपालीको प्रतिव्यक्ति आय २५ सय डलर पुर्याउने घोषणा गरेको छ। कांग्रेस सभापति गगनकुमार थापाले अर्थतन्त्र सुधारका लागि आगामी समयलाई आर्थिक पुनरुत्थानको दशक बनाउने बताए। उनले निजी क्षेत्रको प्रवर्द्धन गर्न आवश्यक पहल गर्नुपर्ने र राज्यले आफैं उद्यमशील सोच राख्नुपर्ने बताए। उनले भने, “नेपाल प्रो-प्राइभेट सेक्टर पार्टी हो।” सभापति थापाले करका दरहरू १०-१५ वर्षसम्म … Continue reading कांग्रेसको घोषणा- नेपालीको प्रतिव्यक्ति आय २५ सय डलर पुर्याउँछौँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed