घरसँगै उद्यम हाँक्दै महिला

दुईतले घरको भुइँतला ‘प्यासेज’ मा लहरै बसेका चार किशोरी गलैँचा बुन्ने मेलोमा छन्। एक जनाको तान मेसिनमा धागो उन्दाउन्दै बिग्रियो, गलैँचाको बुट्टा तलमाथि सर्‍यो। सुरुमा आफैले मिलाउन खोजिन्, नसकेपछि प्रशिक्षक बुद्धिमाया घलेलाई गुहारिन्। ‘प्यासेज’ सँगैको ‘गिफ्ट’ पसलमा सामान मिलाउँदै गरेकी बुद्धिमाया तुरुन्तै किशोरीछेउ आइन्। बिग्रिएको भाग मिलाउँदै सुस्तरी भनिन्, “यसैगरी बिगार्दै, सिक्दै गइन्छ, अत्तालिनु हुँदैन।” … Continue reading घरसँगै उद्यम हाँक्दै महिला