‘डिजिटल ठेक्का’ मा चुनाव प्रचार

२०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले)की उम्मेदवार रहेकी कुन्ता शर्माले चुनाव प्रचारमा व्यक्तिगत रूपमा एक पैसा पनि खर्च गर्नुपरेको थिएन। बिहान घरमै खाजा खाएर तयार भएपछि पार्टीले चुनाव प्रचारमा प्रयोग गर्ने गाडीमा माइक घन्काउँदै कार्यकर्ता आइपुग्थे। उनी त्यही गाडी चढेर मतदाताका घरदैलोमा पुग्थिन्। प्रचारप्रसारमा हिँड्ने टोलीलाई टोलकै कार्यकर्ताले खाना पकाएर खुवाउँथे। कति कार्यकर्ता चिउरा-दालमोठ … Continue reading ‘डिजिटल ठेक्का’ मा चुनाव प्रचार