चुनाव प्रचारमा खुलेआम भारतीय नम्बरका गाडी
नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विमलेन्द्र निधि र उनीसँग प्रतिस्पर्धामा उत्रिएकी नेकपा (एमाले)की उम्मेदवार जुलीकुमारी महतोको घरअगाडि अचेल हरेक दिन दुईतीन वटा भारतीय नम्बर प्लेटका स्कर्पियो देखिन्छ। पूर्वमन्त्रीद्वयको घरअगाडि पार्किङ गरिने ती गाडी २१ फागुनको प्रतिनिधिसभाको चुनावी प्रचार र घरदैलो कार्यक्रममा प्रयोग हुने गरेका छन्। हुन त मधेसमा चुनावको मुखमा … Continue reading चुनाव प्रचारमा खुलेआम भारतीय नम्बरका गाडी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed