दुर्गा प्रसाईंप्रति सरकार गरम, न्यायालय नरम

सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईंका विवादास्पद अभिव्यक्तिका आधारमा २०७६ सालदेखि अहिलेसम्म १० पटक पक्राउ गरिसकेको छ। विडम्बना, अदालतले १० पटक नै प्रसाईंलाई रिहा गर्ने आदेश दिएको छ। प्रसाईंलाई जेल हाल्ने सरकारको योजनालाई सर्वोच्च अदालतले नै विफल बनाइदिने गरेको छ। २३ र २४ भदौको जेन-जी आन्दोलनपछि गठित … Continue reading दुर्गा प्रसाईंप्रति सरकार गरम, न्यायालय नरम