चुनाव आउँछ, उम्मेदवार आउँछन्, लालपुर्जा कहिल्यै आउँदैन

बुटवल। गुल्मीको लुम्पेकबाट बुटवल आएकी रिता बराल २२ वर्षदेखि बुटवल-११ प्रगतिनगरमा बस्दै आएकी छिन्। उनको आँगन तिनाउ नदीसँग जोडिएको छ। गएको वर्षामा डिलसम्मै बाढी आयो। बाढी रोक्न स्थानीय सरकारले तिनाउमा तटबन्ध त बनाएको छ, तर त्यो पर्याप्त छैन। “बाढी डिलसम्मै आउँछ, तटबन्ध पिँधमा छ,” रिता भन्छिन्, “अहिले पनि बाढी रोक्ने र पुर्जा दिने भनेर उम्मेदवार … Continue reading चुनाव आउँछ, उम्मेदवार आउँछन्, लालपुर्जा कहिल्यै आउँदैन