सीके राउत : मधेसको वैकल्पिक शक्तिका सूत्रधारको पराजय

मधेसको वैकल्पिक शक्तिका रूपमा आफूलाई अघि बढाएका जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। उनी उम्मेदवार रहेको सप्तरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामजी यादव २५ हजार ५९३ मतसहित निर्वाचित हुँदा राउत तेस्रो बनेका छन्। दोस्रोमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेशकुमार यादवले १२ हजार ४३० मत ल्याएका छन् … Continue reading सीके राउत : मधेसको वैकल्पिक शक्तिका सूत्रधारको पराजय