समानुपातिक सिट बाँडफाँट: रास्वपालाई ५७ सिट, अन्य दलले कति पाए?
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै सिट बाँडफाँट सार्वजनिक गरेको छ। आयोगले बिहीबार वक्तव्य जारी गर्दै प्रतिनिधिसभाको प्रत्यक्षतर्फका १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम नतिजा यसअघि नै सार्वजनिक भइसकेको जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि सबै मतगणना सम्पन्न भई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० अनुसार सिट बाँडफाँट गरिएको … Continue reading समानुपातिक सिट बाँडफाँट: रास्वपालाई ५७ सिट, अन्य दलले कति पाए?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed