राजनीतिमा ‘सेलिब्रेटी ग्लामर’

ट्वाइलेटः एक प्रेम कथा (सन् २०१७) खुलेआम शौचका समस्या र घरभित्र शौचालयको महत्त्वलाई चित्रण गर्ने फिल्म हो। भारतीय समाजको महत्त्वपूर्ण विषय उठान गर्ने यो फिल्म सामाजिक सन्देश प्रवाहका कारण प्रशंसित भयो। सँगसँगै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको सरकारी अभियान ‘स्वच्छ भारत’ को प्रचारप्रसार गर्ने ‘प्रोपागान्डा’ फिल्म भन्दै यसको आलोचना पनि भयो। त्यो आलोचना निराधार … Continue reading राजनीतिमा ‘सेलिब्रेटी ग्लामर’