बालेन सरकारको चेकलिस्ट

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा अत्यधिक बहुमतको सरकार गठनको गृहकार्य सुरु भइसकेको छ। २१ फागुनको प्रतिनिधिसभा चुनावमा रास्वपा एक्लैले १८२ सिट हासिल गरेको छ। २३ र २४ भदौको जेन-जी आन्दोलनपछि भएको चुनावमा मतदाताले रास्वपाका उम्मेदवारलाई भारी मत मात्र दिएनन्, रास्वपाले नागरिकसँग चुनावअघि (५ फागुन २०८२)मा गरेको नागरिक करार पनि अनुमोदन गरेका छन्। यसपालि … Continue reading बालेन सरकारको चेकलिस्ट