एन्फामा फेरि भाँडभैलो

पुरानै सहमति कायम रहेको भए राष्ट्रिय लिग सकिएको एक महिनाभित्रै ‘ए’ डिभिजन लिगको नयाँ संस्करण सुरु भइसक्ने थियो। तर, राष्ट्रिय लिग समापनतर्फ उन्मुख हुँदै गर्दा ३० चैतदेखि सुरु हुने भनिएको शीर्षस्तरको लिगबारे तयारीअघि बढ्न नपाउँदै अन्योलको बादल मडारिन थालेको छ। अन्योलको मुख्य कारण स्वयं अखिल नेपाल फुटबल संघ (एन्फा) रहेको नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा … Continue reading एन्फामा फेरि भाँडभैलो