इनिशा हत्या घटना : दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा प्रदर्शन
झापा। सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै सोमबार झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ। प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट निकालिएको विरोध र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेपछि पूर्वी प्रवेशद्वारमा पुगेर खबरदारी सभामा परिणत भएको थियो। र्यालीमा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, मानवअधिकारकर्मी, … Continue reading इनिशा हत्या घटना : दोषीलाई कारबाहीको माग गर्दै काँकरभिट्टामा प्रदर्शन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed