नेपालमा काठको सम्भाव्यता उच्च, उपयोगिता नगण्य

पञ्चायतकालदेखि नेपाली समाजमा वनसम्बन्धी एउटा उक्ति निकै प्रचारमा आयो- ‘हरियो वन नेपालको धन’। काठ, दाउरा, जडीबुटीजस्ता वन पैदावारबाट राज्यलाई आय प्राप्त हुने भएकाले वन देशको धन रहेको बुझाइका कारण त्यो उक्ति प्रयोगमा आएको थियो, जुन पछि वन संरक्षणको जनचेतना फैलाउने क्रममा विद्यालयका पाठ्यपुस्तकदेखि सरकारी कार्यक्रम र अभियानसम्ममा व्यापक प्रयोग गरिँदा राष्ट्रिय नाराजस्तै बन्न पुग्यो। तर, … Continue reading नेपालमा काठको सम्भाव्यता उच्च, उपयोगिता नगण्य