पश्चिम एसियाको तनावले जोखिममा नेपाली अर्थतन्त्र
विश्वबजारमा लगातार बढिरहेको पेट्रोलियम पदार्थको मूल्यको प्रत्यक्ष असर नेपाली जनजीवनमा देखिन थालेको छ। अमेरिका-इजरायलले इरानमा गरेको सैन्य कारबाहीपछि इन्धन आपूर्ति शृंखलामा आएको अवरोधका कारण कच्चा तेलको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै नेपाल आयल निगमले आइतबार रातिबाट लागु हुने गरी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ मूल्यवृद्धि गरेको छ। … Continue reading पश्चिम एसियाको तनावले जोखिममा नेपाली अर्थतन्त्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed