‘बालेनको व्यक्तित्व राजनीतिक दलबाट निर्माण भएको होइन’
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल नेपाली राजनीतिक उतारचढावलाई निरन्तर नजिकबाट निगरानी गरिरहेका एक आलोचनात्मक प्राज्ञ हुन्। २०४८ सालको आमचुनावपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सल्लाहकारसमेत रहेका खनालले कोइरालासँग कुरा नमिलेपछि बीचमै पद त्यागिदिए। २०६२/६३ को जनआन्दोलनको बेला उनी राजाको प्रत्यक्ष शासनको विरोध र संघीय गणतन्त्रको पक्षमा सडक आन्दोलनमै उत्रिएका थिए। कुशासन, भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर लेख्दै–बोल्दै आएका प्राध्यापक … Continue reading ‘बालेनको व्यक्तित्व राजनीतिक दलबाट निर्माण भएको होइन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed