जुम्ला निवासी ७० वर्षीय बलभद्र बुढा विगत ३० वर्षदेखि शिलाजित व्यवसायमा संलग्न छन्। जेठ र असारको महिना सिञ्जाको सिरान र मुगुको दोसाँधमा पर्ने उच्च पहाडी क्षेत्रबाट निस्किने शिलाजित संकलन गर्दै उनी राजधानी काठमाडौँ भित्रिन्छन्। र, चाबहिलमा भाडाको घरमा तीन महिना बसेर काठमाडौँ उपत्यकालगायत छिमेकी जिल्ला सिन्धुपाल्चोक र दोलखासम्म पुगेर शिलाजित बिक्रीवितरण गर्छन्। उनलाई जुम्लाबाट काठमाडौँ … Continue reading शिलाजितमा समृद्ध तर…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed