एन्फा राजनीतिले गुमेको मैत्रीपूर्ण खेल

एएफसी एसियन कप छनोट-२०२७ मा समूह चरणबाट बाहिरिइसकेको नेपालका लागि लाओसविरुद्ध हुने अन्तिम खेलको नतिजाले खासै प्रभाव पार्ने अवस्था थिएन। तर, ३१ मार्चमा तय भएको उक्त खेलअघि नवनियुक्त प्रशिक्षक गुग्लिएल्मो एरेनाका लागि आफ्नो टोलीको वास्तविक क्षमता परीक्षण गर्ने महत्त्वपूर्ण अवसर थियो। यही तयारीका लागि हङकङसँग एक मैत्रीपूर्ण खेल तय गरिएको थियो। यसले टोलीलाई सुदृढ बनाउन … Continue reading एन्फा राजनीतिले गुमेको मैत्रीपूर्ण खेल