ठमेलबाट २० जना विदेशी महिला पक्राउ
काठमाडौँ। ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने २० जना विदेशी महिलाहरूलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२६ फायरचोकस्थित सडकखण्डबाट २० जना युगान्डाका महिलाहरूलाइ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। ती महिलाहरुले बाटो हिंड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधरण पुरुषहरूलाई अनावश्यक रुपमा बाटो छेकी अश्लिल क्रियाकलाप सम्बन्धी मोलमोलाइ गरी … Continue reading ठमेलबाट २० जना विदेशी महिला पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed