कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमालेको माग

काठमाडौँ। नेकपा एमालेले ‘जेन-जी आन्दोलन’का घटनाबारे छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको प्रतिवेदन खारेज गर्न माग गरेको छ। एमालेले उक्त घटनाको निष्पक्ष छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेलगत्तै … Continue reading कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमालेको माग