यस्तो छ फेवाताल मापदण्डभित्रको गृहमन्त्रीको जग्गा [ड्रोनभ्यु]

पोखरा। फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका २२‚ सिम्ले क्षेत्रमा गृहमन्त्री सुदन गुरुङले लिजमा लिएको भनिएको जग्गा चर्चामा आएको छ। उक्त जग्गामा निर्माण गरिएको संरचना अहिले प्रयोगविहीन रहेको देखिएको छ। संरचनामा तालाबन्दी गरिएको छ। वरिपरि झाडीले ढाकिएको छ। स्थानीय बासिन्दाका अनुसार उक्त जग्गा फेवातालको मापदण्डभित्र पर्ने देखिएको छ। जहाँ पोखरा महानगरपालिकाले हालै गाडेको सीमा … Continue reading यस्तो छ फेवाताल मापदण्डभित्रको गृहमन्त्रीको जग्गा [ड्रोनभ्यु]