बीपी राजमार्ग र रोशी क्षेत्रमा गृहमन्त्रीको अनुगमन [तस्बिरसहित]

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन्। वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीय बासिन्दाले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि गृहमन्त्री गुरुङले मंगलबार यस क्षेत्रको अवलोकन गरेका हुन्। निरीक्षणका क्रममा गुरुङले बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्ने कार्यक्रम छ। बर्खाअघि … Continue reading बीपी राजमार्ग र रोशी क्षेत्रमा गृहमन्त्रीको अनुगमन [तस्बिरसहित]