पंकज-किरणको हठले दुर्घटनामा एन्फा
योजनाअनुसार सबै कुरा अघि बढेको भए यतिबेला राष्ट्रिय लिग सम्पन्न भइसक्थ्यो। योसँगै १४ क्लबले ‘ए’ डिभिजन लिगको तयारी तीव्र गतिमा गरिरहेका हुन्थे। च्यासल मैदानमा पनि महिला लिगका रोमाञ्चक खेलहरू चलिरहेका हुन्थे। यसैगरी, नेपाली राष्ट्रिय महिला टोली थाइल्यान्डमा फिफा अन्तर्राष्ट्रिय सिरिज खेल्दै अन्तर्राष्ट्रिय अनुभव बटुलिरहेको हुन्थ्यो। योसँगै साफ महिला च्याम्पियनसिपको अन्तिम तयारीमा केन्द्रित भइरहेको हुन्थ्यो। समग्रमा … Continue reading पंकज-किरणको हठले दुर्घटनामा एन्फा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed