नेपालको सुरक्षालाई लिएर चीनको त्यो चेतावनी
‘भुटान र नेपालमाथि हुने कुनै पनि आक्रमणलाई भारतले आफूमाथि भएको आक्रमण सम्झनेछ।’ तिब्बतमा चिनियाँ सेनाको उपस्थिति बाक्लिन थालेपछि नेपाल र भुटानलाई ‘आफ्नो प्रभाव क्षेत्र मान्ने’ भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले १४ चैत २०१३ मा लोकसभामा दिएको भाषणको अंश हो, यो। नेहरूले २००५ सालतिरै लोकसभामा उभिएर भुटानलाई भारतको ‘स्याटेलाइट देश’ को दर्जा दिएका थिए। भुटानलाई धेरै अगाडि … Continue reading नेपालको सुरक्षालाई लिएर चीनको त्यो चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed