‘लापसे’ ले चालक लट्ठ, यात्रु असुरक्षित

विराटनगर महानगरपालिका-१६ का ३५ वर्षीय सिटी सफारी चालक अमृतकुमार कामत यही १७ चैतमा यात्रु लिएर रानी नाका पुगेका थिए। त्यहाँ सफारी पार्किङ गरी लागुपदार्थ सेवन (लापसे)का लागि उनी भारतको जोगबनी छिरे। लागुपदार्थले लट्ठिएका उनी रानी नाकाबाट चार जना यात्रु बोकेर विराटनगर बजारतर्फ फर्कंदै थिए, नजिकैको हुलास चोकमा प्रहरीले उनलाई रोक्यो। नेपाल प्रहरी, ट्राफिक प्रहरी र … Continue reading ‘लापसे’ ले चालक लट्ठ, यात्रु असुरक्षित